प्यारामाउन्ट मोटर्सद्वारा नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६’ सार्वजनिक, यस्ता छन् विशेषता
newsare.net
काठमाडौं । प्यारामाउन्ट मोटर्सले नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६ ईभी ट्रफी लङ रेञ्ज’ साप्यारामाउन्ट मोटर्सद्वारा नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । प्यारामाउन्ट मोटर्सले नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६ ईभी ट्रफी लङ रेञ्ज’ सार्वजनिक गरेको छ । मोरिस ग्यारेज (एमजी) मोटर्सको आधिकारिक वितरक कम्पनीले एक विशेष कार्यक्रमबीच नयाँ गाडी नेपाली बजारमा भित्र्याएको हो । कार्यक्रममा मोहम्मत क्वासिम जहुरको विशेष उपस्थिति रहेको थियो । कम्पनीका अनुसार उत्कृष्ट कार्यसम्पादन, आधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजनमा तयार […] Read more














