यती एअरलाईन्सको आइपीओ निष्काशनको तयारी, विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त
newsare.net
काडमाडौं । यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्यती एअरलाईन्सको आइपीओ निष्काशनको तयारी, विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त
काडमाडौं । यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय […] Read more














