सागर डिस्टिलरी साढे ३ करोड नोक्सानमा, अन्य सूचक कस्ता ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सागर डिस्टिलरीले ३ करोड ५३ लाख ५७ हजारसागर डिस्टिलरी साढे ३ करोड नोक्सानमा, अन्य सूचक कस्ता ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सागर डिस्टिलरीले ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यसले ७ करोड ७३ लाख ४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । कम्पनीको कुल सञ्चालन आम्दानी बढेकाले यसको नोक्सानी घटेको हो । यद्दपि, खर्चहरुमा भएको उल्लेख्य वृद्धिका कारण कम्पनीले […] Read more














