नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
newsare.net
काठमाडौं । डा.चण्डिकाप्रसाद भट्टले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छननेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
काठमाडौं । डा.चण्डिकाप्रसाद भट्टले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन् । सरकारले यसअघि सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि त्यसको प्रभावस्वरूप भट्टले पदबाट राजीनामा दिएको बताइएको छ । Read more














