मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्तरूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु, व्यापक जीवन र स्वास्थ्य सुरक्षा प्रदान
newsare.net
काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सामेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्तरूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु, व्यापक जीवन र स्वास्थ्य सुरक्षा प्रदान
काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । यो योजना अब खल्ती एपमार्फत सहज रूपमा उपलब्ध हुनेछ, जसले वित्तीय सुरक्षा अझ सरल, छिटो र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । बीमा सेवा लिन अब जटिल प्रक्रिया वा लामो समय कुर्नुपर्ने आवश्यकता छैन । मोबाइल […] Read more














