Nepal



Trump’s China strategy is closer to Kissinger than Biden

An interview with Xiang Lanxin explores why Trump may seek a broader bargain with China and what it could mean for Taiwan, Russia and the EU Read Full Article at RT.com

उच्च अदालतको आदेशपछि महासंघ नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, जेठ ८ मा निर्वाचनको बाटो खुला

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग
BizKhabar Online » BizKhabar Online

उच्च अदालतको आदेशपछि महासंघ नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, जेठ ८ मा निर्वाचनको बाटो खुला

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । अदालतको यो आदेशपछि महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि जेठ ८ गते शुक्रबार हुने निर्वाचनको बाटो खुलेको हो । हेमराज ढकाल, […]

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ, अश्लील क्रियाकलाप गर्दै दुख दिएको आरोप

काठमाडौं । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गर
BizKhabar Online » BizKhabar Online

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ, अश्लील क्रियाकलाप गर्दै दुख दिएको आरोप

काठमाडौं । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ […]

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको क
BizKhabar Online » BizKhabar Online

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जलविद्युत् आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले कर्णाली जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा आयोजनाको काम द्रुतगतिमा अघि बढ्नु खुसीको कुरा भएको बताए […]

महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा त्रिपक्षीय भिडन्त, कसको पल्लाभारी ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा त्रिपक्षीय भिडन्त
BizKhabar Online » BizKhabar Online

महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा त्रिपक्षीय भिडन्त, कसको पल्लाभारी ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। महासंघको शुक्रबार हुने यी दुई पदको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने स्पष्ट देखिएको हो। महासङ्घको भोलि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष तर्फ महासंघका पूर्व उपाध्यक्षहरू हेमराज ढकाल सुरकृष्ण वैद्य र रामचन्द्र संघईबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी कोषाध्यक्ष पदमा भक्त […]

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए, १ लाख बढी सवारीसाधन पनि आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएक
BizKhabar Online » BizKhabar Online

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए, १ लाख बढी सवारीसाधन पनि आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य […]

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जना ईच्छुक, सदस्य पदका लागि पनि उत्तिकै आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् । अध्याद
BizKhabar Online » BizKhabar Online

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जना ईच्छुक, सदस्य पदका लागि पनि उत्तिकै आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् । अध्यादेशमार्फत प्राधिकरणको पूरा बोर्ड रिक्त भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको हो । यस्तै यसैबेला सरकारले प्राधिकरणको बोर्ड सदस्यका लागिसमेत आवेदन आह्वान गरेकोमा त्यसमा पनि सोहीअनुसार आवेदन परेको छ । सूचना तथा संचार मन्त्रालयले निकालेका […]

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने, अन्तरक्रियात्मक पठनपाठनमा जोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्
BizKhabar Online » BizKhabar Online

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने, अन्तरक्रियात्मक पठनपाठनमा जोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ । नेपालस्थिति युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लगिएको हो । विश्वविद्यालयको कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्रा डा सुशील बज्राचार्यले सो जानकारी दिएका […]

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने सामान्य बढ्यो

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप
BizKhabar Online » BizKhabar Online

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने सामान्य बढ्यो

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १२.३६ अंकले घटेर २ हजार ७ सय ४२.११ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ७२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १ सय ८८ कम्पनीको भाउ घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार रकम […]

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, २० थान ह्वीलचेयर हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा पहुँच विस्तार र
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, २० थान ह्वीलचेयर हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा पहुँच विस्तार र समावेशी विकासलाई लक्षित गर्दै विभिन्न संस्थालाई २० थान ह्वीलचेयर हस्तान्तरण गरेको छ। बैंकले ‘गुणस्तरीय स्वास्थ्य सेवा पहुँच, समावेशीता प्रवर्द्धन तथा दिगो विकास लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यसहित ह्वीलचेयर सहयोग कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रमअन्तर्गत धनगढीस्थित सेती प्रादेशिक अस्पताल लाई १० थान ह्वीलचेयर […]

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल ग
BizKhabar Online » BizKhabar Online

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब ४ खर्ब ६४ अर्ब पुग्ने जनाइएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको योगदान […]

सेटलमेन्ट ग्यारेन्टी फन्डका लागि प्यान प्राप्त गर्न सफल भएका छौं : अध्यक्ष ढकाल

काठमाडौं । राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड) लागि प्यान प्राप्त गर्न सफल भएको स्टक ब्रोकर्स
BizKhabar Online » BizKhabar Online

सेटलमेन्ट ग्यारेन्टी फन्डका लागि प्यान प्राप्त गर्न सफल भएका छौं : अध्यक्ष ढकाल

काठमाडौं । राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड) लागि प्यान प्राप्त गर्न सफल भएको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले बताएका छन् । उनले आफ्नो कार्यकालको यो महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।‘सेटलमेन्ट ग्यारेन्टी फन्डका लागि प्यान प्राप्त गर्ने प्रक्रियामा सफल भएका छौं’ उनले भने, ‘यो सम्पूर्ण सदस्यज्यूहरुको साथ, सहयोग र विश्वासको परिणाम हो […]

नेप्सेका सीईओ र त्रिवेणी ग्रुपको मिलेमतो : सरकारलाई जानकारी नदिई बुकबिल्डिङको नाममा सरकारी सम्पत्ती हत्याउँदै

काठमाडौं । व्यवसायीक घराना त्रिवेणी ग्रूप र नेप्सेका सीईओ चुडामणी चापागाईँले सरकारलाई जानकारी न
BizKhabar Online » BizKhabar Online

नेप्सेका सीईओ र त्रिवेणी ग्रुपको मिलेमतो : सरकारलाई जानकारी नदिई बुकबिल्डिङको नाममा सरकारी सम्पत्ती हत्याउँदै

काठमाडौं । व्यवसायीक घराना त्रिवेणी ग्रूप र नेप्सेका सीईओ चुडामणी चापागाईँले सरकारलाई जानकारी नै नदिई सरकारी जग्गा हत्याउन लागेको कुरा बाहिर आएको छ । त्रिवेणी ग्रुप र चापागाईँको मिलेमत्तोमा सरकारी जग्गा भाडामा लिएर चलाएको नेपाल चिया विकास निगमको गैरकानुनी रुपमा बुकबिल्डिङ प्रणालीमार्फत आईपीओ ल्याउँदै सरकारी सम्पत्ती हत्याउन लागेका हुन् । तत्कालिन समयमा त्रिवेणी ग्रुपले कौैडीको […]

महासंघको निर्वाचन यथास्थितिमा राख्न उच्च अदालतको अन्तरिम आदेश, दुवै पक्षलाई बोलायो छलफलमा

काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको आगाम
BizKhabar Online » BizKhabar Online

महासंघको निर्वाचन यथास्थितिमा राख्न उच्च अदालतको अन्तरिम आदेश, दुवै पक्षलाई बोलायो छलफलमा

काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको आगामी निर्वाचन प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले किशोर कुमार प्रधानसहितका निवेदकहरूको रिट निवेदनमा उक्त आदेश दिएको हो। अदालतले दुवै पक्षलाई छलफलका बोलाएको छ। अदालतले निवेदक पक्षबाट अधिवक्ता लेखनाथ पौडेलले गरेको बहस सुनेर निवेदनको […]

भारतीय पर्यटक न्यून र इन्धन खर्च बढी भएको भन्दै बुद्ध एयरको नेपालगञ्ज पोखरा–सिधा उडान स्थगित

नेपालगञ्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समय
BizKhabar Online » BizKhabar Online

भारतीय पर्यटक न्यून र इन्धन खर्च बढी भएको भन्दै बुद्ध एयरको नेपालगञ्ज पोखरा–सिधा उडान स्थगित

नेपालगञ्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए । एक महिना लामो मलमास परेकाले […]

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी क्षेत्रले अर्थतन्त्रको स
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न निजी क्षेत्रले सरकारलाई सुझाव मात्रै दिएको छैन, त्यसका लागि पूर्ण रुपमा सहयोगी बनेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ । राजनीतिक रुपमा सरकार पनि नयाँ […]

गम्भीर अवस्थामा नेपालको कृषि क्षेत्र : बजेट बढ्दो, उत्पादन घट्दो

काठमाडौं । पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गएपनि
BizKhabar Online » BizKhabar Online

गम्भीर अवस्थामा नेपालको कृषि क्षेत्र : बजेट बढ्दो, उत्पादन घट्दो

काठमाडौं । पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गएपनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ । आर्थिक वर्ष २०७०-७१ देखि २०८०-८१ सम्म मुख्य खाद्यान्नबालीको उत्पादनमा उतारचढाव देखिएको हो । केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकटउन्मुख देखिएका छन् । नेपालीको मुख्य खाद्यान्नबाली धान, […]

नेप्सेमा ३०.०८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ३०.०८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ३०.०८ अंकले बढेर २ हजार ७ सय ५४.४८ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ४८ कम्पनीको सेयर भाउ बढेको छ भने २१ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ […]

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानी खेती, यस वर्ष१० लाख आम्दानी गर्ने लक्ष्य

वालिङ (स्याङ्जा) । यहाँका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्
BizKhabar Online » BizKhabar Online

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानी खेती, यस वर्ष१० लाख आम्दानी गर्ने लक्ष्य

वालिङ (स्याङ्जा) । यहाँका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको हो । एकपटक लगाएपछि केही वर्षसम्म उत्पादन तथा आम्दानी लिन पाइने, बजार मूल्य राम्रो रहेको र बजारीकरणमा समस्या नभएकाले अकबरे खुर्सानीखेतीमा युवको आकर्षण बढेको […]

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ५१ हजार ५ सय ४५ जनाले पाए शेयर

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। सर्वसाधारणको लागि नि
BizKhabar Online » BizKhabar Online

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ५१ हजार ५ सय ४५ जनाले पाए शेयर

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको हो। कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाको आवेदन परेको […]

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटाल, आर्थिक गणनामा समस्या

पर्सा । तथ्यांक समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाक
BizKhabar Online » BizKhabar Online

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटाल, आर्थिक गणनामा समस्या

पर्सा । तथ्यांक समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्यांक संकलनमा समस्या भएको जनाएको छ । तथ्यांक समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेँले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्यांक गणकलाई उपलब्ध नगराएको दाबी गरेका छन् । “पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाको गणकहरूलाई खटाएका […]

एसियाली राजमार्ग : तीनवटा ‘आर्क’ प्रविधिका पुल निर्माण द्रुतगतिमा

झापा । एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने त
BizKhabar Online » BizKhabar Online

एसियाली राजमार्ग : तीनवटा ‘आर्क’ प्रविधिका पुल निर्माण द्रुतगतिमा

झापा । एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् । हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको उनले बताए । […]

आज कोशी, बागमती, गण्डकी र मधेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको
BizKhabar Online » BizKhabar Online

आज कोशी, बागमती, गण्डकी र मधेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत […]

अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ १६ पैसा पुग्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ १६ पैसा पुग्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड […]

भारतले झञ्झट थपेपछि दुई सातादेखि नेपाली चिया निर्यात पूर्णरूपमा ठप्प, नेपाली चिया उद्योग संकटमा

काठमाडौं । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनि
BizKhabar Online » BizKhabar Online

भारतले झञ्झट थपेपछि दुई सातादेखि नेपाली चिया निर्यात पूर्णरूपमा ठप्प, नेपाली चिया उद्योग संकटमा

काठमाडौं । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि झापाबाट हुँदै आएको नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प भएको छ । भारतको यो नीतिगत कडाइका कारण वार्षिक रु पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीहरूले बताएका […]

वहिष्करणमा परेको क्षेत्रलाई बजेट विनियोजनमा विशेष प्राथमिकता दिइन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्
BizKhabar Online » BizKhabar Online

वहिष्करणमा परेको क्षेत्रलाई बजेट विनियोजनमा विशेष प्राथमिकता दिइन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताएका छन् । आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा अर्थमन्त्रीले कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार गरिने उल्लेख गरे । विकासको मार्गचित्र स्पष्ट भए मात्रै […]

अरनिको राजमार्ग मर्मतका लागि चिनियाँ अनुदान स्वीकार, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुन
BizKhabar Online » BizKhabar Online

अरनिको राजमार्ग मर्मतका लागि चिनियाँ अनुदान स्वीकार, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई पुनर्स्थापना खर्चबापत प्रति परिवार २५ हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जोखिमयुक्त बस्ती हटाउने क्रममा प्रभावित परिवारको विवरण रुजु गरी उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। बैठकले विस्थापित […]

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चार जनाको संक्षि
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चार जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको अध्यक्ष छनोट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ उपदफा (३) बमोजिम अध्यक्ष पदका लागि नाम सिफारिस गर्ने प्रयोजनले गत वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण माग गरेको थियो। […]

डा मनोज शर्मा प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत अनुमोद
BizKhabar Online » BizKhabar Online

डा मनोज शर्मा प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार बसेको समितिको बैठकले सुनुवाइपछि उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। अब संसद् सचिवालयले निर्णय राष्ट्रपति कार्यालयमा पठाएपछि उनको औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्नेछ। यसअघि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। वरिष्ठताक्रम मिचिएको भन्दै […]

विस्थापित सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थाप
BizKhabar Online » BizKhabar Online

विस्थापित सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थापित भएका परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापना खर्चबापत उक्त रकम एकमुष्ट रूपमा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल ले विस्थापित व्यक्तिहरूको विवरण रुजु गरी राहत वितरण गरिने जानकारी दिए। सरकारले […]

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको का
BizKhabar Online » BizKhabar Online

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ । सो सडकखण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सिखोलाको दुवै तर्फको भित्तोमा पहिरो रोकथामको […]

‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

काठमाडौँ । सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी
BizKhabar Online » BizKhabar Online

‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

काठमाडौँ । सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भनिन्, “काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ, सहरमा अवसरको बहस भइरहँदा मधेसका युवा तातो घाममा बेरोजगार हिँडिरहेका छन्, राजधानीमा डिजिटल प्रविधिको कुरा चलिरहँदा […]

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम, इन्टरनेट र मोबाइल सेवा विस्तार प्राथमिकतामा

काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याक
BizKhabar Online » BizKhabar Online

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम, इन्टरनेट र मोबाइल सेवा विस्तार प्राथमिकतामा

काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन् । यस्ता दुर्गम बस्तीहरूमा सेवा उपलब्ध गराउन हेलिकप्टरबाट उपकरण तथा सामग्री ओसारेरसमेत दूरसञ्चार सेवा विस्तार भइरहेको छ । दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धताअनुसार नेपाल टेलिकमले काम गरिरहेको […]

११८१ आरोहीले लिए हिमाल आरोहणको अनुमति, विदेशीको सङ्ख्यामा वृद्धि

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्ध
BizKhabar Online » BizKhabar Online

११८१ आरोहीले लिए हिमाल आरोहणको अनुमति, विदेशीको सङ्ख्यामा वृद्धि

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । हालसम्म […]

एक सातामै काठमाडौं उपत्यकामा १३ हजार ९० जना ट्राफिक कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० ज
BizKhabar Online » BizKhabar Online

एक सातामै काठमाडौं उपत्यकामा १३ हजार ९० जना ट्राफिक कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ । उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित […]

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण ब्रस फायर (घाँस
BizKhabar Online » BizKhabar Online

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण ब्रस फायर (घाँसे तथा झाडी क्षेत्रको आगलागी) तीव्र हावाका कारण तीव्र रूपमा फैलिँदा हजारौँ बासिन्दालाई घर छोड्न बाध्य पारिएको छ । आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू सङ्घर्षरत रहँदा अधिकारीहरूले विभिन्न क्षेत्रमा आकस्मिक निकासी आदेश जारी गरेका छन् । लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब […]

Get more results via ClueGoal