बजेटमार्फत ‘मध्यम वर्ग विस्तार’ गर्ने रणनीति, एक खर्ब लगानी गरिने
newsare.net
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लामो समयदेखि करको भार, महँगी र सीमित सुबजेटमार्फत ‘मध्यम वर्ग विस्तार’ गर्ने रणनीति, एक खर्ब लगानी गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लामो समयदेखि करको भार, महँगी र सीमित सुविधाको दबाबमा रहेको मध्यम वर्गलाई प्राथमिकतामा राख्ने संकेत गरेको छ । विगतका बजेटहरूमा प्रत्यक्ष राहतभन्दा बढी करदाताको भूमिकामा सीमित गरिँदै आएको मध्यम वर्गलाई यसपटक आर्थिक नीतिको केन्द्रमा ल्याउने सरकारको तयारी देखिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम […] Read more














