नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउविरुद्ध परेको निवेदनमा सर्वोच्चको कारण देखाउ आदेश जारी
newsare.net
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउविरुद्ध परेको निवेदनमा सर्वोच्चको कारण देखाउ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरु दाहाल पाण्डेले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो। स्मार्ट टेलिकम प्रालिको सम्पत्ति धितो लिलाम गरेको विषयमा […] Read more














