विपक्षीको विरोधकाबीच प्रतिनिधिसभाबाट पनि सरकारको नीति तथा कार्यक्रम पारित
newsare.net
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा काविपक्षीको विरोधकाबीच प्रतिनिधिसभाबाट पनि सरकारको नीति तथा कार्यक्रम पारित
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित भएको हो । अर्थमन्त्री वाग्लेको जवाफपछि उनीसँग थप स्पष्टीकरण माग गर्न सभामुख […] Read more














