स्थानीय तहमा १९ अर्बभन्दा बढी बेरुजु, प्रदेश र संघमा कति ?
newsare.net
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार देशभरकास्थानीय तहमा १९ अर्बभन्दा बढी बेरुजु, प्रदेश र संघमा कति ?
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार देशभरका ७ सय ५३ स्थानीय तहको आर्थिक वर्ष २०८१/०८२ मा कुल १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बेरुजु देखिएको छ। शुक्रबार महालेखापरिक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको प्रतिवेदनमा स्थानीय तहहरुमा बेरुजु बढेको देखिएको हो । प्रतिवेदनअनुसार स्थानीय तहको बेरुजुमध्ये २ अर्ब १ करोड […] Read more














