महालेखा परीक्षकको प्रतिवेदन : बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुग्यो
newsare.net
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको जनाएकोमहालेखा परीक्षकको प्रतिवेदन : बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुग्यो
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको जनाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो। महालेखा परीक्षक कार्यालयका अनुसार चालु वर्ष ९४ अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो। तर भदौ २३ र २४ […] Read more














