स्थायी निक्षेप सुविधामा पुनरावलोकन गर्ने तयारी, यस्तो छ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने बताएकस्थायी निक्षेप सुविधामा पुनरावलोकन गर्ने तयारी, यस्तो छ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने बताएकाे छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित यस्तो संकेत दिएको हो । राष्ट्र बैंकका अनुसार अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै चालु आवको सुरुदेखि अपनाइएको लचिलो मौद्रिक नीतिलाई […] Read more














