ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व संकलन, २२ सय सवारीचालक कारबाहीमा
newsare.net
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व संकलन, २२ सय सवारीचालक कारबाहीमा
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही […] Read more














