विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा, आधिकारिक बिक्री–वितरण सुरु
newsare.net
काठमाडौं । भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको कविद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा, आधिकारिक बिक्री–वितरण सुरु
काठमाडौं । भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको करिब दुई महिना भइसकेको छ । भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन गरिएको एम्पीयर ब्राण्डका स्कुटरहरूलाई नेपालमा आधिकारिक रूपमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटोसोलुसन प्रा. लि. ले बिक्री–वितरण गर्दै आएको छ । नेपालभर एम्पीयर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब […] Read more














