अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य, नेपालले खेल आफ्नो पक्षमा पार्ला ?
newsare.net
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रअमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य, नेपालले खेल आफ्नो पक्षमा पार्ला ?
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ […] Read more














