निर्जीवन बीमा कम्पनीहरुको नाफा खुम्चिदा यस्तो छ प्रतिसेयर आम्दानीको अवस्था, विस्तृत विवरणसहित
newsare.net
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६५.१६ प्रतिशतले खुम्चिएको छ । चालु आर्थिक वर्षको तेनिर्जीवन बीमा कम्पनीहरुको नाफा खुम्चिदा यस्तो छ प्रतिसेयर आम्दानीको अवस्था, विस्तृत विवरणसहित
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६५.१६ प्रतिशतले खुम्चिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६५.१६ प्रतिशतले घटेर १ अर्ब १४ करोड १७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ३ अर्ब २७ करोड ६८ लाख […] Read more














