मुस्ताङको लोमान्थाङबाट ५ सय ९० कार्टुन भेपसहित २ वटा कन्टेनर नियन्त्रणमा
newsare.net
काठमाडौँ । सशस्त्र प्रहरीले मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ५ सय ९० कार्टमुस्ताङको लोमान्थाङबाट ५ सय ९० कार्टुन भेपसहित २ वटा कन्टेनर नियन्त्रणमा
काठमाडौँ । सशस्त्र प्रहरीले मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ५ सय ९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन् […] Read more














