अण्डाको मूल्य बढ्यो, ठूलो अण्डाको फार्मदर प्रतिक्रेट ५१५ रुपैयाँ
newsare.net
काठमाडौँ । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले आअण्डाको मूल्य बढ्यो, ठूलो अण्डाको फार्मदर प्रतिक्रेट ५१५ रुपैयाँ
काठमाडौँ । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले आज अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार ठुलो अण्डा रु. ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु. ४८५ फार्मदर कायम गरिएको छ । संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु. २५ कायम गरिएको छ । […] Read more














