विश्वकप लिग-२ अन्तर्गत निकै महत्वपूर्ण खेलमा नेपाल आज स्कटल्याण्डसँग भिड्दै, कस्तो आउँला नतिजा ?
newsare.net
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुविश्वकप लिग-२ अन्तर्गत निकै महत्वपूर्ण खेलमा नेपाल आज स्कटल्याण्डसँग भिड्दै, कस्तो आउँला नतिजा ?
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस […] Read more














