पश्चिम एसिया तनाव : मेनपावर कम्पनीमा नयाँ डिमान्ड आउन छाडे, खाडीको रोजगारी संकटमा
newsare.net
काठमाडौं । अमेरिका–इजरायल र इरानबीच बढ्दो सैन्य तनाव तथा त्यसबाट उत्पन्न पश्चिम एसिया (मध्यपूर्पश्चिम एसिया तनाव : मेनपावर कम्पनीमा नयाँ डिमान्ड आउन छाडे, खाडीको रोजगारी संकटमा
काठमाडौं । अमेरिका–इजरायल र इरानबीच बढ्दो सैन्य तनाव तथा त्यसबाट उत्पन्न पश्चिम एसिया (मध्यपूर्व) संकटका कारण नेपाली श्रम बजारमा गम्भीर असर पार्न थालेको छ । खाडी मुलुकहरूमा निर्माण, पर्यटन, होटल तथा सेवा क्षेत्र सुस्त बनेपछि नेपाली कामदारको माग लगभग ठप्प भएको व्यवसायीहरूले बताएका छन् । वैदेशिक रोजगारीमा निर्भर लाखौं नेपाली परिवार र नेपालको समग्र अर्थतन्त्र […] Read more














