लघुवित्त कम्पनीहरुको नाफा बढ्यो : सवा ७ अर्ब कमाउँदा लाभांश वितरण गर्ने क्षमता कसको कति ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुको नाफामा वृद्धि भलघुवित्त कम्पनीहरुको नाफा बढ्यो : सवा ७ अर्ब कमाउँदा लाभांश वितरण गर्ने क्षमता कसको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुको नाफामा वृद्धि भएको छ । एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुको खुद नाफा ४४.०९ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म आइपुग्दा सूचीकृत लघुवित्त कम्पनीहरुले ७ अर्ब २४ करोड ४८ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षकोभन्दा ४४.०९ प्रतिशतले […] Read more














