प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको विरोध, पर्चा देखाउँदै वेल घेरे
newsare.net
काठमाडौं । संसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्ने भन्दै प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृप्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको विरोध, पर्चा देखाउँदै वेल घेरे
काठमाडौं । संसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्ने भन्दै प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरुले सभामुखको अगाडि गएर पर्चा देखाएर विरोध गरेका हुन् । श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’ भन्दै विरोध गरेको हो । पर्चा […] Read more














