चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा, ३८ अर्ब डलर बराबरको कृषिको बजार पुनः फर्किने आशा
newsare.net
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा सम्पन्चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा, ३८ अर्ब डलर बराबरको कृषिको बजार पुनः फर्किने आशा
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनपछि चीनले अमेरिकी कृषि उत्पादनहरूको खरिद उल्लेखनीय रूपमा बढाउने सहमति जनाएको छ । विशेषगरी गोमांस, कुखुराको मासु र भटमासजस्ता उत्पादनको व्यापार विस्तार गर्ने समझदारी भएपछि लामो समयदेखि व्यापार युद्धको असर झेलिरहेका अमेरिकी किसानहरूमा नयाँ आशा जागेको छ । ह्वाइट हाउसले […] Read more














