सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो चरणमै ३७८ जना लाभान्वित
newsare.net
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचत रकम फिर्ता गर्ने प्रक्रिया औपचारिसहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो चरणमै ३७८ जना लाभान्वित
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचत रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार पहिलो चरणमा तीन सहकारी संस्थाका ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ। समितिका अनुसार रकम फिर्ता पाउनेमध्ये कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय […] Read more














