विद्युतीय सवारीमा भन्सार छली ‘सामान्य’, फोटोनदेखी जोयलङले छले करोडौं राजस्व
newsare.net
काठमाडौं । पछिल्लो समय विभिन्न भन्सारबाट नेपालमा आयात हुने विद्युतीय सवारीसाधनमा करछली सामान्यविद्युतीय सवारीमा भन्सार छली ‘सामान्य’, फोटोनदेखी जोयलङले छले करोडौं राजस्व
काठमाडौं । पछिल्लो समय विभिन्न भन्सारबाट नेपालमा आयात हुने विद्युतीय सवारीसाधनमा करछली सामान्य जस्तै बन्दै गएको छ । व्यापारीहरुले आयात गर्ने मालवस्तुको जाँच गर्ने भरपर्दाे प्रणाली र कानुनी कडाईको कमीका कारण पछिल्लो समय राज्यले अर्वाै बराबरको राजस्व गुमाउँदै आएको छ । सोही अनुसार महालेखापरिक्षकको कार्यालयले पनि पछिल्लो समय यस्ता क्रियाकलापहरु बढ्दै गएको औंल्याएको छ । […] Read more














