महालेखा प्रतिवेदन : दूरसञ्चार सेवा दस्तुरमा अर्वाैं अनियमितता
newsare.net
काठमाडौं । महालेखा परीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनले दूरसञ्चार सेवा दस्तुर सङ्कलनमहालेखा प्रतिवेदन : दूरसञ्चार सेवा दस्तुरमा अर्वाैं अनियमितता
काठमाडौं । महालेखा परीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनले दूरसञ्चार सेवा दस्तुर सङ्कलन तथा राजस्व दाखिलामा गम्भीर अनियमितता औँल्याएको छ। प्रतिवेदनअनुसार विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकबाट असुल गरेको करोडौँ रुपैयाँ बराबरको दूरसञ्चार सेवा दस्तुर राज्यको राजस्व खातामा दाखिला नगरेको पाइएको हो। प्रतिवेदनमा आर्थिक ऐन, २०८१ को दफा १३ अनुसार टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा […] Read more














