Nepal



Twisha death case: CCTV shows her heading to terrace; husband, others attempting CPR later

A chilling CCTV video shows Twisha Sharma ascending to her terrace shortly before her death in Bhopal. Her husband, Samarth Singh, is absconding, with a reward offered. The case has taken a turn as the mother-in-law, a retired judge, claims Twisha had psych

चीनको कोइला खानीमा विस्फोट : ९० जनाको मृत्यु, १०० भन्दा बढी घाइते अस्पतालमा, उद्धार कार्य अझै जारी

काठमाडौँ । उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा
BizKhabar Online » BizKhabar Online

चीनको कोइला खानीमा विस्फोट : ९० जनाको मृत्यु, १०० भन्दा बढी घाइते अस्पतालमा, उद्धार कार्य अझै जारी

काठमाडौँ । उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा खानीमा २४७ कामदार कार्यरत थिए । टोंगझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार ७: २९ बजे विस्फोट भएको हो । घटनापछि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ भने १०० […]

रानीजमरा कुलरिया आयोजना : उत्पादित विद्युत्को हिसाब गर्न महालेखापरीक्षकको सुझाव

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँ
BizKhabar Online » BizKhabar Online

रानीजमरा कुलरिया आयोजना : उत्पादित विद्युत्को हिसाब गर्न महालेखापरीक्षकको सुझाव

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ । सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्को हिसाब किताब गर्न सुझाव दिएको हो । महालेखापरीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल […]

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगोला पुन:सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्त
BizKhabar Online » BizKhabar Online

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगोला पुन:सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो । कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । भन्सार […]

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा, आगामी बजेटमा प्राथमिकता दिनुपर्ने माग

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउ
BizKhabar Online » BizKhabar Online

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा, आगामी बजेटमा प्राथमिकता दिनुपर्ने माग

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन् । यहाँ आयोजित ‘भैरहवा सहर: उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताए । बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ […]

जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापको प्रश्न, प्रसारण लाइनको प्रगति न्यून

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका
BizKhabar Online » BizKhabar Online

जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापको प्रश्न, प्रसारण लाइनको प्रगति न्यून

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ । हरेक वर्ष एक हजार २०० […]

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, विशेष काउण्टर तोकेर सेवा उपलब्ध गराउनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिला
BizKhabar Online » BizKhabar Online

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, विशेष काउण्टर तोकेर सेवा उपलब्ध गराउनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउण्टर तोकेर सेवा प्रदान गर्न […]

‘रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छ’ : मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँड
BizKhabar Online » BizKhabar Online

‘रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छ’ : मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएकी छन् । हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन् । मुलुकको आर्थिक […]

हिँड्ने गति परिवर्तन गर्नाले आयु बढ्ने अनुसन्धानको निष्कर्ष, बिस्तारै हिँड्नु ठीक कि छिटो ?

सबैजना लामो समयसम्म बाँच्न र स्वस्थ रहन चाहन्छन् । विश्वभरका वैज्ञानिकहरू यो प्राप्त गर्ने तरिक
BizKhabar Online » BizKhabar Online

हिँड्ने गति परिवर्तन गर्नाले आयु बढ्ने अनुसन्धानको निष्कर्ष, बिस्तारै हिँड्नु ठीक कि छिटो ?

सबैजना लामो समयसम्म बाँच्न र स्वस्थ रहन चाहन्छन् । विश्वभरका वैज्ञानिकहरू यो प्राप्त गर्ने तरिका खोज्न काम गरिरहेका छन् । लेस्टरको अनुसन्धानले सुझाव दिन्छ कि तपाईंको हिँड्ने गति परिवर्तन गर्नु दीर्घायुको उपाय हुन सक्छ । दीर्घायुको रहस्य तपाईंको हिँड्ने गतिमा निहित छ । काठमाडौं । स्वस्थ रहनको लागि हिँड्नु सबैभन्दा सजिलो तरिका हो । यसले […]

लुम्बिनीमा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकम
BizKhabar Online » BizKhabar Online

लुम्बिनीमा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ । शुक्रबारदेखि सुरू भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश […]

के गर्दैछ सूचना तथा सञ्चार मन्त्रालय ? बिहीबार खुलाएर शुक्रबार रद्ध गरिएको दरखास्त शनिबार पुनः आह्वान

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्
BizKhabar Online » BizKhabar Online

के गर्दैछ सूचना तथा सञ्चार मन्त्रालय ? बिहीबार खुलाएर शुक्रबार रद्ध गरिएको दरखास्त शनिबार पुनः आह्वान

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यक्ष पदमा नियुक्तिसम्बन्धी सिफारिस समितिले सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारसँग आवेदन मागेको हो। सूचनाअनुसार संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिनेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी […]

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती, मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी

झापा । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको
BizKhabar Online » BizKhabar Online

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती, मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी

झापा । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ । भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टि इस्टेट’ले ६० बिघा क्षेत्रफलमा […]

चौबिस घण्टामा १९२२ जना सवारी चालक कारबाहीमा, मापसे सेवन गरी सवारी साधन चलाउने ११८

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चा
BizKhabar Online » BizKhabar Online

चौबिस घण्टामा १९२२ जना सवारी चालक कारबाहीमा, मापसे सेवन गरी सवारी साधन चलाउने ११८

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ । जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र […]

कस्तो छ आजको मौसम ? कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चाप
BizKhabar Online » BizKhabar Online

कस्तो छ आजको मौसम ? कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । […]

रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने तर अन्य मुद्दा अभियोग दाबी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन […]

महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्
BizKhabar Online » BizKhabar Online

महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य विजयी भएका छन् । निर्वाचन परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । उनले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ […]

संविधान संशोधनका लागि नागरिक सुझाव आह्वान, एक साताको समयसीमा तोकियो

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा आम न
BizKhabar Online » BizKhabar Online

संविधान संशोधनका लागि नागरिक सुझाव आह्वान, एक साताको समयसीमा तोकियो

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले नागरिक सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सार्वजनिक सूचना जारी गर्दै सुझाव पठाउन आह्वान गरेको हो । सूचनामा संविधान संशोधनसम्बन्धी राय तथा सुझाव एक साताभित्र पठाउन अनुरोध […]

एफएनसीसीआई निर्वाचन : अञ्जन–सुरकृष्ण भर्सेस अल, प्रबलजंग पाण्डे रिङआउट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन थप रोचक बन्न
BizKhabar Online » BizKhabar Online

एफएनसीसीआई निर्वाचन : अञ्जन–सुरकृष्ण भर्सेस अल, प्रबलजंग पाण्डे रिङआउट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन थप रोचक बन्न पुगेको छ । महासंघको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनदेखि नै कित्ताकाट हुँदै आएको निर्वाचन वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा थप रोचक बन्न पुगेको हो । बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा पछिल्लो समय समिकरण चेञ्ज हुँदै अध्यक्ष अञ्जन भर्सेस अल हुन पुगेको थियो । […]

महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवः विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक ३२ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो ३२औं वार्षिक उत्सवको अवसरमा
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवः विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक ३२ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो ३२औं वार्षिक उत्सवको अवसरमा बैंकले जेठ २ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो । बैंकले वार्षिक कार्यक्रम अन्तर्गत जेठ २ गते बैंकको केन्दि«य कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । […]

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’(ड
BizKhabar Online » BizKhabar Online

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’(डा) शब्द हटाउन निर्देशन दिएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले बताउँदै उक्त ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन आग्रह गरे । काउन्सिलमा दर्ता भएका चिकित्सक तथा […]

नेप्सेमा उकालो यात्रा कायमै, १६ अंकले बढेको बजारमा साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उकालो लाग
BizKhabar Online » BizKhabar Online

नेप्सेमा उकालो यात्रा कायमै, १६ अंकले बढेको बजारमा साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा १६.३८ अंकले बढ्दै २७ सय ५८ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

१० महिनामा १६ खर्ब ९२ अर्बको वस्तु आयात, व्यापारघाटा लगातार उकालो लाग्दै

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब रुपैयाँ बढीको वस्तु आया
BizKhabar Online » BizKhabar Online

१० महिनामा १६ खर्ब ९२ अर्बको वस्तु आयात, व्यापारघाटा लगातार उकालो लाग्दै

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउनयता बैशाखसम्म नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यस अवधिमा आयात भएको वस्तुको परिमाण गत आवको यहि […]

बेंगलुरु–दिल्ली उडानको एयर इन्डिया विमानको इन्जिनमा आगो, सबै यात्रु सुरक्षित

काठमाडौं । भारतको बेंगलुरुबाट राजधानी दिल्लीतर्फ उडेको एयर इन्डियाको उडान नम्बर एआई२८०२ को इन्ज
BizKhabar Online » BizKhabar Online

बेंगलुरु–दिल्ली उडानको एयर इन्डिया विमानको इन्जिनमा आगो, सबै यात्रु सुरक्षित

काठमाडौं । भारतको बेंगलुरुबाट राजधानी दिल्लीतर्फ उडेको एयर इन्डियाको उडान नम्बर एआई२८०२ को इन्जिनमा बिहीबार साँझ आगलागी भएको छ। यद्यपि विमान दिल्ली विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ। उक्त विमानमा १६० यात्रु सवार थिए। एयर इन्डियाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ कि अन्तिम अवतरणका क्रममा ककपिट चालक दलले इन्जिनमा आगलागीको संकेत पाएका […]

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं नेपालसँगको सहकार
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोग सामग्री […]

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयारः मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न
BizKhabar Online » BizKhabar Online

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयारः मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले निर्माण क्षेत्र अहिले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको स्वीकार गर्दै व्यवसायीलाई ढुक्क भएर काममा लाग्न आग्रह गरे । बैठकमा निर्माण व्यवसायीहरूले सम्पन्न कामको भुक्तानी नपाएको, […]

सरकारद्वारा बकर ईदका दिन सार्वजनिक बिदा घोषणा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का अवसरमा सार्वजनिक बिदा दिन
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा बकर ईदका दिन सार्वजनिक बिदा घोषणा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाका आधारमा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८३ साल जेठ १४ गते बिहीबारका दिन बकर ईद परेको पुष्टि भएको हो। सोही अनुसार उक्त दिन सार्वजनिक बिदा रहने मन्त्रालयले जनाएको छ। मन्त्रालयले उक्त […]

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा रहेको छ भने युके पाउण्ड […]

सूचीकृत सिमेन्ट कम्पनीको नाफा बढ्यो : सोनापुर, शिवम, सर्वोत्तमको नाफामा आकर्षक वृद्धि, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सूचीकृत सिमेन्ट कम्पनीहरुको नाफामा आ
BizKhabar Online » BizKhabar Online

सूचीकृत सिमेन्ट कम्पनीको नाफा बढ्यो : सोनापुर, शिवम, सर्वोत्तमको नाफामा आकर्षक वृद्धि, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सूचीकृत सिमेन्ट कम्पनीहरुको नाफामा आकर्षक वृद्धि भएको छ । एक वर्षमा सूचीकृत ५ सिमेन्ट कम्पनीहरुको खुद नाफा २५०.४० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९७ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ४७ करोड ८ लाख २८ करोड रुपैयाँ खुद नाफा कमाएका […]

वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ
BizKhabar Online » BizKhabar Online

वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । अर्थमन्त्री डा वाग्लेले ‘वैकल्पिक विकास […]

उच्च अदालतको आदेशपछि महासंघ नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, जेठ ८ मा निर्वाचनको बाटो खुला

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग
BizKhabar Online » BizKhabar Online

उच्च अदालतको आदेशपछि महासंघ नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, जेठ ८ मा निर्वाचनको बाटो खुला

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । अदालतको यो आदेशपछि महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि जेठ ८ गते शुक्रबार हुने निर्वाचनको बाटो खुलेको हो । हेमराज ढकाल, […]

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ, अश्लील क्रियाकलाप गर्दै दुख दिएको आरोप

काठमाडौं । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गर
BizKhabar Online » BizKhabar Online

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ, अश्लील क्रियाकलाप गर्दै दुख दिएको आरोप

काठमाडौं । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ […]

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको क
BizKhabar Online » BizKhabar Online

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जलविद्युत् आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले कर्णाली जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा आयोजनाको काम द्रुतगतिमा अघि बढ्नु खुसीको कुरा भएको बताए […]

महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा त्रिपक्षीय भिडन्त, कसको पल्लाभारी ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा त्रिपक्षीय भिडन्त
BizKhabar Online » BizKhabar Online

महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा त्रिपक्षीय भिडन्त, कसको पल्लाभारी ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। महासंघको शुक्रबार हुने यी दुई पदको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने स्पष्ट देखिएको हो। महासङ्घको भोलि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष तर्फ महासंघका पूर्व उपाध्यक्षहरू हेमराज ढकाल सुरकृष्ण वैद्य र रामचन्द्र संघईबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी कोषाध्यक्ष पदमा भक्त […]

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए, १ लाख बढी सवारीसाधन पनि आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएक
BizKhabar Online » BizKhabar Online

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए, १ लाख बढी सवारीसाधन पनि आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य […]

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जना ईच्छुक, सदस्य पदका लागि पनि उत्तिकै आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् । अध्याद
BizKhabar Online » BizKhabar Online

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जना ईच्छुक, सदस्य पदका लागि पनि उत्तिकै आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् । अध्यादेशमार्फत प्राधिकरणको पूरा बोर्ड रिक्त भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको हो । यस्तै यसैबेला सरकारले प्राधिकरणको बोर्ड सदस्यका लागिसमेत आवेदन आह्वान गरेकोमा त्यसमा पनि सोहीअनुसार आवेदन परेको छ । सूचना तथा संचार मन्त्रालयले निकालेका […]

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने, अन्तरक्रियात्मक पठनपाठनमा जोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्
BizKhabar Online » BizKhabar Online

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने, अन्तरक्रियात्मक पठनपाठनमा जोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ । नेपालस्थिति युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लगिएको हो । विश्वविद्यालयको कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्रा डा सुशील बज्राचार्यले सो जानकारी दिएका […]

Get more results via ClueGoal