खाडी मुलुकको अपिलपछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ: ट्रम्प
newsare.net
अमेरिका । कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को अपिल पछि इरानमा नियोजित आक्रमण ’स्थगखाडी मुलुकको अपिलपछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ: ट्रम्प
अमेरिका । कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को अपिल पछि इरानमा नियोजित आक्रमण ’स्थगित’ गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । सामाजिक सञ्जाल ट्रुथमा राष्ट्रपति ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले वार्ता चलिरहेको अवस्थामा […] Read more














