डा मनोज शर्मा प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदित
newsare.net
काठमाडौं । संसदीय सुनुवाइ समितिले डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत अनुमोदडा मनोज शर्मा प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदित
काठमाडौं । संसदीय सुनुवाइ समितिले डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार बसेको समितिको बैठकले सुनुवाइपछि उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। अब संसद् सचिवालयले निर्णय राष्ट्रपति कार्यालयमा पठाएपछि उनको औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्नेछ। यसअघि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। वरिष्ठताक्रम मिचिएको भन्दै […] Read more














