अरनिको राजमार्ग मर्मतका लागि चिनियाँ अनुदान स्वीकार, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय
newsare.net
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुनअरनिको राजमार्ग मर्मतका लागि चिनियाँ अनुदान स्वीकार, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई पुनर्स्थापना खर्चबापत प्रति परिवार २५ हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जोखिमयुक्त बस्ती हटाउने क्रममा प्रभावित परिवारको विवरण रुजु गरी उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। बैठकले विस्थापित […] Read more














