Nepal



आज कोशी, बागमती, गण्डकी र मधेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरू, अतिक्रमित सरकारी जग्गा किनबेच र नामसारीमा रोक

काठमाडौं। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आ
BizKhabar Online » BizKhabar Online

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरू, अतिक्रमित सरकारी जग्गा किनबेच र नामसारीमा रोक

काठमाडौं। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी […]

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोडको बजेट, स्थानीय तहलाई ५ अर्बभन्दा बढी

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार
BizKhabar Online » BizKhabar Online

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोडको बजेट, स्थानीय तहलाई ५ अर्बभन्दा बढी

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी बजेट ७.२८ प्रतिशतले वृद्धि गर्दै विकासमुखी कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको […]

कोशी प्रदेशको बजेट ४० अर्ब ४५ करोडको, विकास निर्माणमा जोड, पुँजीगत खर्चलाई प्राथमिकता

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बरा
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेशको बजेट ४० अर्ब ४५ करोडको, विकास निर्माणमा जोड, पुँजीगत खर्चलाई प्राथमिकता

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले विकास निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चतर्फ बजेटको ठूलो हिस्सा विनियोजन गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेप ले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित […]

गण्डकीले विकास निर्माणमा ६१ प्रतिशत खर्च गर्दै, यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ ब
BizKhabar Online » BizKhabar Online

गण्डकीले विकास निर्माणमा ६१ प्रतिशत खर्च गर्दै, यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेशको समृद्धि, पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राख्दै सरकारले कुल बजेटको ६० प्रतिशतभन्दा बढी हिस्सा पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै […]

बागमतीले ल्यायाे ६६ अर्ब ९३ करोडकाे बजेट, यी हुन् मुख्य कार्यक्रम

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार र
BizKhabar Online » BizKhabar Online

बागमतीले ल्यायाे ६६ अर्ब ९३ करोडकाे बजेट, यी हुन् मुख्य कार्यक्रम

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेशको आर्थिक विकास, पूर्वाधार विस्तार तथा सामाजिक क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै सरकारले विकास खर्चतर्फ ठूलो हिस्सा विनियोजन गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत […]

लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोडको : पूर्वाधार, उद्यमशीलता र सामाजिक विकासमा विशेष जोड

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैया
BizKhabar Online » BizKhabar Online

लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोडको : पूर्वाधार, उद्यमशीलता र सामाजिक विकासमा विशेष जोड

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारको दीर्घकालीन सोच ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ लाई कार्यान्वयन गर्ने लक्ष्यसहित प्रस्तुत बजेटमा पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन, कृषि, शिक्षा, स्वास्थ्य तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको छ। आर्थिक मामिला तथा योजना […]

‘काम गर्दैन भने ठेकेदारको खुट्टा भाँच्दिनू’ भन्ने मन्त्री लम्सालको निर्देशनको आलोचना (भिडियोसहित)

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन द
BizKhabar Online » BizKhabar Online

‘काम गर्दैन भने ठेकेदारको खुट्टा भाँच्दिनू’ भन्ने मन्त्री लम्सालको निर्देशनको आलोचना (भिडियोसहित)

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन् । आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन । अनुगमनका क्रममा उनले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिएका हुन् । उनले भने, ‘यो […]

नौ करोड खर्चेर लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

काठमाडौँ । रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्यु
BizKhabar Online » BizKhabar Online

नौ करोड खर्चेर लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

काठमाडौँ । रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । प्राधिकरणको रसुवा वितरण केन्द्र प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङको क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा केन्द्रीय प्रसारण लाइन जोडिएसँगै नियमित रुपमा बिजुली बल्न थालेको छ । प्राधिकरणले गोसाइँकुण्ड, लाङटाङलगायत पर्यटकीय क्षेत्रमा विद्युत् सेवा उपलब्ध […]

नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच

काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव), ले आर्
BizKhabar Online » BizKhabar Online

नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच

काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव), ले आर्थिक वर्ष २०२६/२७ को नेपाल सरकारको बजेटमा आफ्नो वार्षिक टिप्पणी जारी गर्दै बजेटको ऐतिहासिक आकार र सुधारोन्मुख दिशालाई स्वागत गर्दछ, साथै सरकारलाई नीतिगत महत्त्वाकाङ्क्षा र कार्यान्वयन क्षमताबिचको ठूलो खाडल पूर्ण गर्न आग्रह गर्दछ। रू. २.१२ खर्बको यो बजेट नेपालको इतिहासमा […]

मुक्तिनाथ विकास बैंकको सीएसआर, सुरक्षित समाज निर्माणमा ट्राफिक प्रहरीलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकको सीएसआर, सुरक्षित समाज निर्माणमा ट्राफिक प्रहरीलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक कार्यालय सामग्री तथा सडक सुरक्षा उपकरण सहयोग गरेको छ। बैंकले समुदायको सुरक्षा, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ। यसअन्तर्गत बैंकले नेपाल प्रहरी अन्तर्गतका विभिन्न कार्यालयलाई […]

सभामुखलाई हर्क साम्पाङको प्रश्न-सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द
BizKhabar Online » BizKhabar Online

सभामुखलाई हर्क साम्पाङको प्रश्न-सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्याललाई सोधेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष साम्पाङले भने, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला […]

नेपाल लाइफको सीईओमा दोहोरिए पराजुली, स्वतन्त्र सञ्चालकमा क्षेत्री

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रवीण रमण परा
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफको सीईओमा दोहोरिए पराजुली, स्वतन्त्र सञ्चालकमा क्षेत्री

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रवीण रमण पराजुली दोहोरिएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैंठकले पराजुलीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पराजुलीको कार्यकाल ४ वर्षका लागि थप गरिएको हो । त्यस्तै, यस कम्पनीको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त भएका छन् । […]

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाब
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । अनुसार […]

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता !

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले आफ्नो साना घ
BizKhabar Online » BizKhabar Online

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता !

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले आफ्नो साना घरायसी उपकरण (SDA) श्रेणी अन्तर्गत सञ्चालन गरेको “Experience Life with CG: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियानको विजेता घोषणा गरेको छ। यस विशेष योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ (Set of 5 Products) को विजेता झापा, भद्रपुर निवासी […]

सेयर कर्जाको माग सामान्य बढ्यो : एक वर्षमा साढे ३६ अर्ब प्रवाह, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुले करिब साढे ३६ अर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा
BizKhabar Online » BizKhabar Online

सेयर कर्जाको माग सामान्य बढ्यो : एक वर्षमा साढे ३६ अर्ब प्रवाह, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुले करिब साढे ३६ अर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले १ खर्ब ३९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३६ अर्ब ४८ करोड ७६ […]

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन टेलिकमको अनुरोध

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजि
BizKhabar Online » BizKhabar Online

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन टेलिकमको अनुरोध

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन नेपाल टेलिकमले अनुरोध गरेको छ । यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित […]

कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकेजी रु १०० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकेजी रु १०० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३७, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै, के आउँलान नयाँ कार्यक्रम ?

काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (ब
BizKhabar Online » BizKhabar Online

सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै, के आउँलान नयाँ कार्यक्रम ?

काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) आज सार्वजनिक गर्दैछन्। कानुनी व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने बाध्यताअनुरूप सबै प्रदेश सरकारहरूले आज आ–फ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। नेपालको संवैधानिक र कानुनी प्रबन्धअनुसार तीनवटै तहका सरकारले बजेट सार्वजनिक गर्ने अलग–अलग मिति तय गरिएको छ। संविधानमै […]

बजेटले विदेशिनै पर्ने बाध्यता अन्त्य गरेको छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बा
BizKhabar Online » BizKhabar Online

बजेटले विदेशिनै पर्ने बाध्यता अन्त्य गरेको छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने उनले […]

प्रवर्द्धक सेयर बेचेर बाहिरिएपछि नयाँ समुहले टेकओभर गर्यो आँखुखोला, २ करोड कित्तामा संस्थापकसँग छैन १ लाख पनि

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालकमा नयाँ समूह भित्रिएको छ । जलविद्युत कम्पनीका संच
BizKhabar Online » BizKhabar Online

प्रवर्द्धक सेयर बेचेर बाहिरिएपछि नयाँ समुहले टेकओभर गर्यो आँखुखोला, २ करोड कित्तामा संस्थापकसँग छैन १ लाख पनि

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालकमा नयाँ समूह भित्रिएको छ । जलविद्युत कम्पनीका संचालकहरुले आफुसँग भएको सेयर बिक्री गरेर बाहिरिएपछि सो कम्पनीमा दोस्रो बजारका लगानीकर्ताहरु भित्रिएका हुन् । उक्त जलविद्युत आयोजनाबाट संस्थापकहरुले सेयर बिक्री गरेर बाहिएपछि विगत २ वर्षदेखि वार्षिक साधारणसभा हुन सकेको थिएन । संस्थापक तथा संचालकहरुको विवादका कारण लामो समयदेखि अन्यौलमा रहेको सो […]

लुम्बिनीको बजेट सोमबार, प्राथमिकतामा वित्तीय अनुशासन

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रद
BizKhabar Online » BizKhabar Online

लुम्बिनीको बजेट सोमबार, प्राथमिकतामा वित्तीय अनुशासन

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५ः०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नेछन् । प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपुरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, […]

मोबाइलको एक क्लिकबाट भारतबाट नेपालमा रकम पठाउन सकिने, संसारा रेमिट र पशुपति पेबीच सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त प्रतिष्ठित रेमिट्यान्स कम्पनी संसारा रेमिट र पश
BizKhabar Online » BizKhabar Online

मोबाइलको एक क्लिकबाट भारतबाट नेपालमा रकम पठाउन सकिने, संसारा रेमिट र पशुपति पेबीच सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त प्रतिष्ठित रेमिट्यान्स कम्पनी संसारा रेमिट र पशुपति पे इन्डियाबीचको रणनीतिक सहकार्यमा भारतमा रहेका लाखौं नेपालीहरूले औपचारिक तथा वैधानिक माध्यमबाट मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन् । भारतमा रहेका नेपालीहरूले पशुपति पे अनुप्रयोग डाउनलोड गरी अनलाइन पहिचान प्रमाणीकरण पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै ठाउँबाट […]

क्यान महासंघको डिजिटल कोशी भिजन : स्थानीय सरकार बदल्ने १० सूत्रीय गुरुयोजना!

काठमाडौं । नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहि
BizKhabar Online » BizKhabar Online

क्यान महासंघको डिजिटल कोशी भिजन : स्थानीय सरकार बदल्ने १० सूत्रीय गुरुयोजना!

काठमाडौं । नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विज्ञ तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल कोशी भिजन’ प्रस्तुत गरेका छन्। क्यान महासंघ कोशी प्रदेश र क्यान महासंघ झापा शाखाको संयुक्त आयोजनामा बिर्तामोडमा सम्पन्न ‘डिजिटल कोशी संवाद–२०२६’ कार्यक्रममा अधिकारीले ‘पालिका तथा […]

हुम्लाको हिल्सा नाकामा तीर्थयात्रीको चाप, एक महिनामै ३ हजार बढी भारतीय कैलाश–मानसरोवरतर्फ

काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्
BizKhabar Online » BizKhabar Online

हुम्लाको हिल्सा नाकामा तीर्थयात्रीको चाप, एक महिनामै ३ हजार बढी भारतीय कैलाश–मानसरोवरतर्फ

काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्थयात्रीको संख्या उल्लेखनीय रूपमा बढेको छ। पछिल्लो एक महिनाको अवधिमा मात्रै ३ हजार ४४ जना भारतीय तीर्थयात्रीले हिल्सा नाका प्रयोग गरेर कैलाश–मानसरोवर यात्रा गरेका छन्। अध्यागमन कार्यालय हिल्साको तथ्यांकअनुसार वैशाख २५ गतेदेखि जेठ २८ गतेसम्म १ हजार ४५६ पुरुष र १ हजार ५८८ […]

एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समिति तथा अध्यक्षको चयन

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८३ जे
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समिति तथा अध्यक्षको चयन

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८३ जेठ ३० गते (तदनुसार १२ जुन, २०२६) गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (२०८२ आषाढ मसान्तको […]

परराष्ट्रमन्त्री खनाल चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दि
BizKhabar Online » BizKhabar Online

परराष्ट्रमन्त्री खनाल चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम […]

नागढुंगा-मुग्लिन सडक खण्ड बिस्तारको काम पुनः सुरु, बजार क्षेत्रमा पहिला पिच हुने

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग
BizKhabar Online » BizKhabar Online

नागढुंगा-मुग्लिन सडक खण्ड बिस्तारको काम पुनः सुरु, बजार क्षेत्रमा पहिला पिच हुने

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको छ । नौबिसे–मलेखु र मलेखु–मग्लिन सडकखण्डमा करिब चार सय मजदुरहरु खटिएर काम गरिरहेका छन् । मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्त्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित […]

ई-जेट इन्धन : पानी र कार्बन डाइअक्साइडबाट इन्धन उत्पादन सुरु, तेलको अभाव हुनेछ समाधान !

काठमाडौं । अमेरिकाको पहिलो यस्तो व्यावसायिक प्लान्ट सुरु भएको छ, जहाँ हावामा रहेको कार्बन डाइअक्
BizKhabar Online » BizKhabar Online

ई-जेट इन्धन : पानी र कार्बन डाइअक्साइडबाट इन्धन उत्पादन सुरु, तेलको अभाव हुनेछ समाधान !

काठमाडौं । अमेरिकाको पहिलो यस्तो व्यावसायिक प्लान्ट सुरु भएको छ, जहाँ हावामा रहेको कार्बन डाइअक्साइड ग्यास (सिओटु ) र ग्रीन इनर्जी प्रयोग गरेर हवाईजहाजको इन्धन बनाइनेछ । ग्रीन इनर्जी प्रकृतिका ती स्रोतहरूबाट बनाइन्छ जुन सौर्य ऊर्जा जस्तै कहिल्यै समाप्त हुँदैन । यस्तो प्रकारको यो पहिलो ठूलो र व्यावसायिक प्लान्ट हो । यो यस्तो प्रविधि हो, […]

विश्वकप फुटबल-२०२६ : नेपालको आगामी वर्षको बजेटभन्दा ठूलो बजेट, के हुन्छ नेपाललाई आर्थिक लाभ ?

काठमाडौं । अहिले अमेरिका र मेक्सिको र क्यानडामा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘फिफा व
BizKhabar Online » BizKhabar Online

विश्वकप फुटबल-२०२६ : नेपालको आगामी वर्षको बजेटभन्दा ठूलो बजेट, के हुन्छ नेपाललाई आर्थिक लाभ ?

काठमाडौं । अहिले अमेरिका र मेक्सिको र क्यानडामा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘फिफा विश्वकप २०२६’ चलिरहेको छ । उच्च आम्दानी र सञ्चालन खर्च भईरहेको यो प्रतियोगिताको कुल आम्दानी र खर्चको आकार नै नेपालको बार्षिक बजेटजत्तिकै छै । अहिले चलिरहेको विश्वकपबाट फिफाले ११ देखि १४ अर्ब अमेरिकी डलरसम्म आम्दानी गर्ने अनुमान गरिरहेको छ भने प्रतियोगिता […]

विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक

काठमाडौँ । सरकारले जलविद्युत् आयोजनाको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेका सम्बद
BizKhabar Online » BizKhabar Online

विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक

काठमाडौँ । सरकारले जलविद्युत् आयोजनाको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेका सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गर्न गराउन आग्रह गरेको छ । विद्युत् विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रुपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको छ । विभागले भौगोलिक […]

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता पाँच हजार ३३
BizKhabar Online » BizKhabar Online

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पु¥याउने लक्ष्य लिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप एक हजार ४० मेगावाट जलविद्युत् उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ । निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न […]

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा सामग्रीहरु सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देउपुर, पर्वतस्थित
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा सामग्रीहरु सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देउपुर, पर्वतस्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । स्थानीयस्तरका बिरामी तथा सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी तथा सहज होस् भन्ने हेतुले बैंकले स्वास्थ्य चौकीलाई ह्वीलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका […]

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लि. (प्राविधिक सेवा प्रदायक – टीएसपी) बीच ने
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लि. (प्राविधिक सेवा प्रदायक – टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यम (SMEs) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ । नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन (Digital Lending Guideline) अनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि […]

नाइमा मोबिलिटी एक्स्पो २०२६, ४९ ब्रान्डको सहभागिता सुनिश्चित

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेप
BizKhabar Online » BizKhabar Online

नाइमा मोबिलिटी एक्स्पो २०२६, ४९ ब्रान्डको सहभागिता सुनिश्चित

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँट प्रक्रिया सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुनेछ। नाइमाका अनुसार पूर्वनिर्धारित तथा पारदर्शी छनोट प्रक्रियामार्फत ४९ ब्रान्डका लागि […]

पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्
BizKhabar Online » BizKhabar Online

पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ । माझी समुदायले अभ्यास गर्ने लदी पूजा, मगर समुदायले मनाउने भूमे पर्व, मध्यपुर थिमी नगरपालिका वडा नं. ८ बोडेका श्रेष्ठ, ज्यापु, नकर्मीलगायत नेवाः समुदायले मनाउने जिब्रो छेड्ने जात्रा, सोही स्थानका नेवाः समुदायले मनाउने श्री नीलबाराही गण […]

Get more results via ClueGoal