पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटाल, आर्थिक गणनामा समस्या
newsare.net
पर्सा । तथ्यांक समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाकपर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटाल, आर्थिक गणनामा समस्या
पर्सा । तथ्यांक समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्यांक संकलनमा समस्या भएको जनाएको छ । तथ्यांक समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेँले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्यांक गणकलाई उपलब्ध नगराएको दाबी गरेका छन् । “पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाको गणकहरूलाई खटाएका […] Read more














