नेप्सेमा ३०.०८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
newsare.net
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्नेप्सेमा ३०.०८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ३०.०८ अंकले बढेर २ हजार ७ सय ५४.४८ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ४८ कम्पनीको सेयर भाउ बढेको छ भने २१ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ […] Read more














