Nepal



Hildur Björnsdóttir to meet other party leaders today

Hildur Björnsdóttir, leader of the Independence Party on the Reykjavík City Council, plans to meet today with the leaders of three other parties represented on the council after yesterday's scheduled talks were postponed.

एनआईसी एशियाको सामाजिक उत्तरदायित्व, दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषाको
BizKhabar Online » BizKhabar Online

एनआईसी एशियाको सामाजिक उत्तरदायित्व, दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालय लाई शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले झोला सहित विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ । हाल १३८ भन्दा बढी विद्यार्थी […]

परराष्ट्र मन्त्रालयको ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक, कन्सुलर सेवा एमार्फत लिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत
BizKhabar Online » BizKhabar Online

परराष्ट्र मन्त्रालयको ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक, कन्सुलर सेवा एमार्फत लिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन् । कन्सुलर सेवा विभागले आज आयोजना गरेको ‘मोफा मित्र’ मोबाइल एप शुभारम्भ कार्यक्रममा उनले सार्वजनिक सेवालाई थप सहज र नागरिकमैत्री बनाउन उक्त एप प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘विदेशमा काम गर्न जानेहरू गएको देशका नियम, कानुनका […]

पोको स्मार्टफोनको नयाँ सर्भिस सेन्टर सानेपामा, सबै सेवा एकैठाउँमा

काठमाडौं । पोको ब्रान्डका स्मार्टफोन तथा उपकरणहरूको बिक्रीपछिको सेवा विस्तार गर्दै टेल टक प्राइ
BizKhabar Online » BizKhabar Online

पोको स्मार्टफोनको नयाँ सर्भिस सेन्टर सानेपामा, सबै सेवा एकैठाउँमा

काठमाडौं । पोको ब्रान्डका स्मार्टफोन तथा उपकरणहरूको बिक्रीपछिको सेवा विस्तार गर्दै टेल टक प्राइभेट लिमिटेड (रमेश कर्प अन्तर्गत) ले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टरमार्फत पोकों प्रयोगकर्ताहरूलाई वारेन्टी सेवा, मर्मत, डिभाइस जाँच, सफ्टवेयर सपोर्ट, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । सानेपाको […]

जेठ २२ देखि ‘फिन इलेक्ट्रो टेक २०२६’ आयोजना हुँदै, सबै स्टल बुक

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्
BizKhabar Online » BizKhabar Online

जेठ २२ देखि ‘फिन इलेक्ट्रो टेक २०२६’ आयोजना हुँदै, सबै स्टल बुक

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२६’ आयोजना हुने भएको छ । महासंघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रदर्शनी विसं २०८३ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ । नेपालमा जलविद्युत उत्पादन, विद्युत […]

प्रतिनिधिसभा बैठक : विकास निर्माणका लागि समानुपातिक बजेटको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका सांसदहरूले विकास निर्मा
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक : विकास निर्माणका लागि समानुपातिक बजेटको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका स्मृति सेन्चुरीले दोलखामा पर्यटकीय गतिविधि कम भएको, ऐतिहासिक जिरी पदमार्ग इतिहासमा सीमित भएको र अत्यावश्यक सेवा लिन दुर्गम क्षेत्रका बासिन्दालाई कठिनाइ भएको बताइन् । सोही पार्टीका प्रकाश पाठकले सन्तान […]

विद्युत बचतदेखि स्वच्छ हावासम्म : एलजीले ल्यायो नयाँ स्मार्ट शीतल यन्त्र

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ ‘डुअलक
BizKhabar Online » BizKhabar Online

विद्युत बचतदेखि स्वच्छ हावासम्म : एलजीले ल्यायो नयाँ स्मार्ट शीतल यन्त्र

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ ‘डुअलकुल इन्भर्टर’ आवासीय शीतल यन्त्र श्रृंखला सार्वजनिक गरेको छ । होटल भिभान्ता काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नयाँ शीतल यन्त्र सार्वजनिक गरिएको हो । कार्यक्रममा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी ले उत्पादनको औपचारिक अनावरण गरेका थिए । एलजीले नयाँ श्रृंखलामा ‘किलोवाट व्यवस्थापक’ नामक स्मार्ट विद्युत् […]

प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुन्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुने जा
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुन्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुने जानकारी गराएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमापनि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले विरोभ जारी राखेपछि उनले प्रधानमन्त्री बालेन संसद्मा आउने मिति चाँडै तय हुने बताए । सभामुख अर्यालले विपक्षीलाई भने मलाई विश्वास छ । सत्तापक्षका मुख्य सचेततकले दिएको जानकारी अनुसार […]

श्रीलङ्कामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर
BizKhabar Online » BizKhabar Online

श्रीलङ्कामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर्थिक अस्थिरताको वीचमा मङ्गलबार तीन वर्ष भन्दा लामो समय पछि पहिलो पटक ब्याज दर समायोजन गरेको छ । द्वन्द्वले घरेलु मूल्य र स्थिरतामा नकारात्मक प्रभाव पारेको भन्दै बैङ्कले ब्याज दर १०० आधार अङ्कले बढाएर ८.७५ प्रतिशत बनाएको जनाएको छ । गत फेब्रुअरीको […]

ईयू देशका राजदूतसँग प्रधानमन्त्री बालेनको छलफल, सहकार्य विस्तारमा जोड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राज
BizKhabar Online » BizKhabar Online

ईयू देशका राजदूतसँग प्रधानमन्त्री बालेनको छलफल, सहकार्य विस्तारमा जोड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन् । मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू सदस्य राष्ट्रका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भएको भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धको विस्तार तथा आपसी सहकार्यका विविध विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले […]

काठमाडौंमा देखियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा बर्ड फ्लु रोग देखिएपछि नगरपालिकाले उच्च सत
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा देखियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा बर्ड फ्लु रोग देखिएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं.२, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो । सूचना अनुसार, सङ्क्रमण देखिएका […]

प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी विधेयक, शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीक
BizKhabar Online » BizKhabar Online

प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी विधेयक, शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ । गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई पहुँचयोग्य बनाइ शिक्षा र तालिमलाई सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागिएको सो विधेयकलाई मन्त्रालयले बेवसाइटमा राखेर सुझाव मागेको हो । मुलुकको सामाजिक तथा आर्थिक […]

संघीय राजधानी काठमाडौंमै ट्राफिक बत्तीको बिजोग, यात्रु र ट्राफिक प्रहरी दुवै हैरान

All Posts काठमाडौं । पछिल्लो समय बिहानैदेखि संघीय राजधानी शहर काठमाडौंका सडकहरुमा सवारी चाप अत्यधिक ब
BizKhabar Online » BizKhabar Online

संघीय राजधानी काठमाडौंमै ट्राफिक बत्तीको बिजोग, यात्रु र ट्राफिक प्रहरी दुवै हैरान

All Posts काठमाडौं । पछिल्लो समय बिहानैदेखि संघीय राजधानी शहर काठमाडौंका सडकहरुमा सवारी चाप अत्यधिक बढी हुन्छ । कार्यालय समय बिहान ९ बजे बनाईएपछि ८ बजेदेखि नै कलङ्कीबाट निस्किएका सवारीसाधन माइतीघरसम्म पुग्न एक घण्टा लाग्छ । कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, ग्वार्को, सातदोबाटो जस्ता चोकमा सवारीको चाप बढेपछि यात्रुहरूले लामो समय जाममै व्यतित गर्नुपरिरहेको अवस्था छ […]

मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने, बालाजुदेखि सिंहदरबारसम्म जोडिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण ला
BizKhabar Online » BizKhabar Online

मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने, बालाजुदेखि सिंहदरबारसम्म जोडिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । विद्युत् खपत बढाउने र सहरमा सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ भूमिगत प्रसारण लाइन निर्माण हुन लागेको बताइएको छ । […]

ठूलो परिमाणको भेपसहित खिचापोखरीबाट एकजना पक्राउ, ६ करोड रुपैयाँ बराबरको मूल्यांकन

काठमाडौँ । प्रहरीले काठमाडौँको खिचापोखरीबाट ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जनालाई
BizKhabar Online » BizKhabar Online

ठूलो परिमाणको भेपसहित खिचापोखरीबाट एकजना पक्राउ, ६ करोड रुपैयाँ बराबरको मूल्यांकन

काठमाडौँ । प्रहरीले काठमाडौँको खिचापोखरीबाट ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जनालाई पक्राउ गरेको छ । करिब ६ करोड रुपैयाँ बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति उनलाई पक्राउ गरेको कार्यालय प्रमुख सन्तोष खडकाले जानकारी […]

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ९० […]

चालू बजेटमा ‘पुँजी बजार’ सुधारका अधिकांश योजना अधुरै, अगामी बजेटमा के छ लगानीकर्ताको अपेक्षा ?

काठमाडौं । पछिल्ला बजेटमा पुँजी बजार प्राथमिकतामा पर्दै आएको छ । बजेटमा पुँजी बजार प्राथमिकतामा
BizKhabar Online » BizKhabar Online

चालू बजेटमा ‘पुँजी बजार’ सुधारका अधिकांश योजना अधुरै, अगामी बजेटमा के छ लगानीकर्ताको अपेक्षा ?

काठमाडौं । पछिल्ला बजेटमा पुँजी बजार प्राथमिकतामा पर्दै आएको छ । बजेटमा पुँजी बजार प्राथमिकतामा परेपनि कार्यान्वनको पाटो भने निकै फितलो रहँदा ठोस उपलपब्धि भने हासिल हुन नसकेकेो देखिन्छ । चालु आर्थिक वर्षको बजेट (२०८२–०८३) मा पनि पुँजी बजारका धेरै विषयहरु प्राथमिकतामा परेका थिए । तथापि, पुँजी बजार सुधारको लागि प्राथमिकतामा परेका अधिकांश संरचनात्मक सुधारका […]

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, तनहुँ जिल्लाको सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहर
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, तनहुँ जिल्लाको सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम सोमबार २०८३ जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर […]

एनआईसी एशिया बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धा
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ । विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो । १६७ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको यस विद्यालयका […]

स्वदेशी औषधि उद्योग संकटमा, आयात नियन्त्रण नगरे ५० उद्योग बन्द हुने अवस्थामा

काठमाडौं । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्
BizKhabar Online » BizKhabar Online

स्वदेशी औषधि उद्योग संकटमा, आयात नियन्त्रण नगरे ५० उद्योग बन्द हुने अवस्थामा

काठमाडौं । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ । नेपालमा १०० हाराहारी औषधि […]

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतं
BizKhabar Online » BizKhabar Online

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी एक दिवसीय वृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रको परामर्शदाता संस्था ‘ए.एम.एल नेपाल प्रा.लि.’ को सहजीकरणमा जेठ ८ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्समा सो कार्यक्रम आयोजना गरिएको थियो । पुँजी बजार र मर्चेन्ट बैंकिङ […]

प्रधानमन्त्रीले आज इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले आज इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान […]

२५ करोड पर्ने १२ टन सल्लाको आँख्ला निकासी नहुँदा समस्या, गोदाममा थन्कियो

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन्। आँख्लाको निका
BizKhabar Online » BizKhabar Online

२५ करोड पर्ने १२ टन सल्लाको आँख्ला निकासी नहुँदा समस्या, गोदाममा थन्कियो

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन्। आँख्लाको निकासी कर शतप्रतिशत भएकाले २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माले बताए। “भन्सार निकासी छुट भए सल्लाको आँख्ला भारत निकासी हुन्छ, व्यवसायीले लगानी गरेर गोदाममा थन्क्याएका छन्”, उनले भने। अध्यक्ष शर्माले सरकारसँग […]

कान्तिपुर डेन्टल कलेजमा डिजिटल डेन्टिस्ट्री सेन्टरको उद्घाटन, केडीसी सेन्टर अफ एक्सिलेन्सको बाटोमा

काठमाडौं । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्य
BizKhabar Online » BizKhabar Online

कान्तिपुर डेन्टल कलेजमा डिजिटल डेन्टिस्ट्री सेन्टरको उद्घाटन, केडीसी सेन्टर अफ एक्सिलेन्सको बाटोमा

काठमाडौं । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्याधुनिक ‘हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन’ सहितको डिजिटल डेन्टिस्ट्री सेन्टरको ‘ग्राण्ड लञ्च’ गरेको छ । सोमबार अस्पतालमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईँले रिवन काटेर डिजिटल डेन्टिस्ट्री कक्षको उद्घाटन गरेका हुन् । केडीसीले दाँतको इम्प्लान्ट, अवटमेन्ट, क्राउन, ब्रिज […]

कालीमाटी फलफूल तथा तरकारी बजारमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कालीमाटी फलफूल तथा तरकारी बजारमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) […]

सरकारलाई एफएनसिसिआईको सुझाव–बजेटमार्फत ‘उत्पादनले धान्ने अर्थतन्त्र’तर्फ जानुको विकल्प छैन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसिसिआई० ले सरकारलाई आगामी बजेटको लागि सुझाव दिएको ह
BizKhabar Online » BizKhabar Online

सरकारलाई एफएनसिसिआईको सुझाव–बजेटमार्फत ‘उत्पादनले धान्ने अर्थतन्त्र’तर्फ जानुको विकल्प छैन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसिसिआई० ले सरकारलाई आगामी बजेटको लागि सुझाव दिएको हो । सुझावमा ‘उत्पादनले धान्ने अर्थतन्त्र’तर्फ जानुको विकल्प नरहेको उल्लेख गरेको छ । मध्यपूर्वमा विकसित संकटले नेपालको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अब रेमिट्यान्सले धानिरहेको अर्थतन्त्रबाट उत्पादनले धान्ने अर्थतन्त्रतर्फ जानुको विकल्प छैन ।’ वैदेशिक […]

लुम्बिनी प्रदेशमा १ खर्ब ४० अर्ब औद्योगिक कर्जा प्रवाह, ६३ प्रतिशत रुपन्देहीमै केन्द्रित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा मात्रै करिब साढे १ खर
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेशमा १ खर्ब ४० अर्ब औद्योगिक कर्जा प्रवाह, ६३ प्रतिशत रुपन्देहीमै केन्द्रित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा मात्रै करिब साढे १ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा मात्रै १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको पुस […]

आयकर २५ प्रतिशत कायम गर्नुपर्ने सहित यस्ता छन् बैंकर्स संघले बजेटका लागि सरकारलाई दिएका सुझाव

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सरकारलाई एक दर्जनभन्दा बढ
BizKhabar Online » BizKhabar Online

आयकर २५ प्रतिशत कायम गर्नुपर्ने सहित यस्ता छन् बैंकर्स संघले बजेटका लागि सरकारलाई दिएका सुझाव

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सरकारलाई एक दर्जनभन्दा बढी महत्वपूर्ण सुझाव बुझाएको छ । संघले सुझावमार्फत बैंक तथा वित्तीय संस्थालाई लाने संस्थागत आयकर ३० प्रतिशतबाट घटाएर अन्य व्यवसाय सरह २५ प्रतिशत कायम गर्नुपर्ने माग गरेको छ । संघले अर्थ मन्त्रालयमा पठाएको सुझावमा संस्थागत आयकरको दर घटाउने र व्यक्तिगत […]

क्यानको महानिर्देशकमा डंगोल नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएक
BizKhabar Online » BizKhabar Online

क्यानको महानिर्देशकमा डंगोल नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस बाहेक अन्य तीन निर्णय पनि गरेको छ । जसमा अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे–केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई […]

प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘अथर’ अब बिर्तामोडमा, देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै

बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले बिर्तामोडमा आफ्नो नयाँ Ather E
BizKhabar Online » BizKhabar Online

प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘अथर’ अब बिर्तामोडमा, देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै

बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले बिर्तामोडमा आफ्नो नयाँ Ather Experience Center को भव्य उद्घाटन गरेको छ। यससँगै Ather ले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र रूपमा विस्तार गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। बिर्तामोडमा अवस्थित नयाँ Experience Center को औपचारिक उद्घाटन आइतबार, जेठ […]

इनड्राइभको महिला उद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्ने योजना, अरोरा भेन्चर्स सार्वजनिक

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महि
BizKhabar Online » BizKhabar Online

इनड्राइभको महिला उद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्ने योजना, अरोरा भेन्चर्स सार्वजनिक

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले अरोरा भेन्चर्स ’Aurora Ventures’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ । यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न […]

नेप्सेमा दोहोरो अंकको वृद्धि, झन्डै ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्ध
BizKhabar Online » BizKhabar Online

नेप्सेमा दोहोरो अंकको वृद्धि, झन्डै ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक २७.८५ अंकले बढेर २ हजार ७ सय ८६.३५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका २ सय ३५ कम्पनीको सेयर भाउ बढेको छ भने २८ कम्पनीको घटेको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम […]

लुम्बिनीको नीति तथा कार्यक्रम : सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकता

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा
BizKhabar Online » BizKhabar Online

लुम्बिनीको नीति तथा कार्यक्रम : सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकता

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ । प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रममा प्रशासनिक सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले प्रदेशसभाको आठौँ अधिवेसनको छैटौँ बैठकमा आर्थिक वर्ष २०८३ /८४ […]

स्वाभिमान लघुवित्तले लाभांश वितरण नगर्ने, यस्तो छ कारण ?

काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्न घोषणा गरेको ल
BizKhabar Online » BizKhabar Online

स्वाभिमान लघुवित्तले लाभांश वितरण नगर्ने, यस्तो छ कारण ?

काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्न घोषणा गरेको लाभांशलाई रद्द गरेको छ । जेठ ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस सेयर र ०.५० […]

तीन सय ३८ स्थानीय तहबाट भू-उपयोग वर्गीकरण सम्पन्न, असार मसान्तसम्म समय अवधि

काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार
BizKhabar Online » BizKhabar Online

तीन सय ३८ स्थानीय तहबाट भू-उपयोग वर्गीकरण सम्पन्न, असार मसान्तसम्म समय अवधि

काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन् । ती स्थानीय तहले आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरी कित्तागत सकेका हुन् । देशभरका एक सय ६९ स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी […]

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन
BizKhabar Online » BizKhabar Online

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार, उक्त सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न केही समय लिन सक्ने बताइएको हो । रिपोर्टमा उद्धृत एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार दुवै पक्षबीच सकारात्मक प्रगति भइरहेको छ […]

Get more results via ClueGoal