महासंघको निर्वाचन यथास्थितिमा राख्न उच्च अदालतको अन्तरिम आदेश, दुवै पक्षलाई बोलायो छलफलमा
newsare.net
काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको आगाममहासंघको निर्वाचन यथास्थितिमा राख्न उच्च अदालतको अन्तरिम आदेश, दुवै पक्षलाई बोलायो छलफलमा
काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको आगामी निर्वाचन प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले किशोर कुमार प्रधानसहितका निवेदकहरूको रिट निवेदनमा उक्त आदेश दिएको हो। अदालतले दुवै पक्षलाई छलफलका बोलाएको छ। अदालतले निवेदक पक्षबाट अधिवक्ता लेखनाथ पौडेलले गरेको बहस सुनेर निवेदनको […] Read more














