नेप्सेका सीईओ र त्रिवेणी ग्रुपको मिलेमतो : सरकारलाई जानकारी नदिई बुकबिल्डिङको नाममा सरकारी सम्पत्ती हत्याउँदै
newsare.net
काठमाडौं । व्यवसायीक घराना त्रिवेणी ग्रूप र नेप्सेका सीईओ चुडामणी चापागाईँले सरकारलाई जानकारी ननेप्सेका सीईओ र त्रिवेणी ग्रुपको मिलेमतो : सरकारलाई जानकारी नदिई बुकबिल्डिङको नाममा सरकारी सम्पत्ती हत्याउँदै
काठमाडौं । व्यवसायीक घराना त्रिवेणी ग्रूप र नेप्सेका सीईओ चुडामणी चापागाईँले सरकारलाई जानकारी नै नदिई सरकारी जग्गा हत्याउन लागेको कुरा बाहिर आएको छ । त्रिवेणी ग्रुप र चापागाईँको मिलेमत्तोमा सरकारी जग्गा भाडामा लिएर चलाएको नेपाल चिया विकास निगमको गैरकानुनी रुपमा बुकबिल्डिङ प्रणालीमार्फत आईपीओ ल्याउँदै सरकारी सम्पत्ती हत्याउन लागेका हुन् । तत्कालिन समयमा त्रिवेणी ग्रुपले कौैडीको […] Read more














