सेटलमेन्ट ग्यारेन्टी फन्डका लागि प्यान प्राप्त गर्न सफल भएका छौं : अध्यक्ष ढकाल
newsare.net
काठमाडौं । राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड) लागि प्यान प्राप्त गर्न सफल भएको स्टक ब्रोकर्ससेटलमेन्ट ग्यारेन्टी फन्डका लागि प्यान प्राप्त गर्न सफल भएका छौं : अध्यक्ष ढकाल
काठमाडौं । राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड) लागि प्यान प्राप्त गर्न सफल भएको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले बताएका छन् । उनले आफ्नो कार्यकालको यो महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।‘सेटलमेन्ट ग्यारेन्टी फन्डका लागि प्यान प्राप्त गर्ने प्रक्रियामा सफल भएका छौं’ उनले भने, ‘यो सम्पूर्ण सदस्यज्यूहरुको साथ, सहयोग र विश्वासको परिणाम हो […] Read more














