संविधान संशोधनका लागि नागरिक सुझाव आह्वान, एक साताको समयसीमा तोकियो
newsare.net
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा आम नसंविधान संशोधनका लागि नागरिक सुझाव आह्वान, एक साताको समयसीमा तोकियो
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले नागरिक सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सार्वजनिक सूचना जारी गर्दै सुझाव पठाउन आह्वान गरेको हो । सूचनामा संविधान संशोधनसम्बन्धी राय तथा सुझाव एक साताभित्र पठाउन अनुरोध […] Read more














