महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य विजयी भएका छन् । निर्वाचन परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । उनले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ […] Read more














