चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती, मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी
newsare.net
झापा । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीकोचिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती, मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी
झापा । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ । भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टि इस्टेट’ले ६० बिघा क्षेत्रफलमा […] Read more














