के गर्दैछ सूचना तथा सञ्चार मन्त्रालय ? बिहीबार खुलाएर शुक्रबार रद्ध गरिएको दरखास्त शनिबार पुनः आह्वान
newsare.net
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्के गर्दैछ सूचना तथा सञ्चार मन्त्रालय ? बिहीबार खुलाएर शुक्रबार रद्ध गरिएको दरखास्त शनिबार पुनः आह्वान
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यक्ष पदमा नियुक्तिसम्बन्धी सिफारिस समितिले सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारसँग आवेदन मागेको हो। सूचनाअनुसार संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिनेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी […] Read more














