भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा, आगामी बजेटमा प्राथमिकता दिनुपर्ने माग
newsare.net
भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउभैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा, आगामी बजेटमा प्राथमिकता दिनुपर्ने माग
भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन् । यहाँ आयोजित ‘भैरहवा सहर: उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताए । बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ […] Read more














