आज सचिवालय बैठकमा ओलीले जवाफ दिने, पद छाड्ने सुझाव के गर्लान ?
newsare.net
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्आज सचिवालय बैठकमा ओलीले जवाफ दिने, पद छाड्ने सुझाव के गर्लान ?
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बैठक बस्नेछ । आजको बैठकमा बाँकी सचिवालय सदस्यले धारणा राख्ने र त्यसपछि अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । शुक्रबारदेखि जारी सचिवालय बैठकमा अधिकांश सदस्यले अध्यक्ष ओलीलाई […] Read more














