प्रतितोला २८ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट
newsare.net
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाप्रतितोला २८ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […] Read more














