उच्च मूल्य भएका लघुवित्तको वित्तीय अवस्था कस्तो ? सबैभन्दा बढी लाभांश कसले देला ?
newsare.net
काठमाडौं । लघुवित्त कम्पनीहरुको मूल्य दोस्रो बजारमा उच्च रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)उच्च मूल्य भएका लघुवित्तको वित्तीय अवस्था कस्तो ? सबैभन्दा बढी लाभांश कसले देला ?
काठमाडौं । लघुवित्त कम्पनीहरुको मूल्य दोस्रो बजारमा उच्च रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त कम्पनीहरुमध्ये ८ कम्पनीको सेयर मूल्य १५ सयभन्दा माथि रहेको छ । जेठ ८ गतेको क्लोजिङ मूल्यलाई हेर्ने हो भने लघुवित्तको सेयर भाउ ६ हजार नजिकसम्म छ । सबैभन्दा धेरै सेयर मूल्य हुनेमा आत्मनिर्भर लघुवित्त रहेको छ […] Read more














