माइक्रो इन्स्योरेन्सहरुले कमाए ६ करोड नाफा : सबैभन्दा धेरै आर्जन गर्नेमा नेपाल माइक्रो, कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । चालु आर्थिक वार्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुबीमा (माइक्रो इन्स्योरेन्स) कम्पनमाइक्रो इन्स्योरेन्सहरुले कमाए ६ करोड नाफा : सबैभन्दा धेरै आर्जन गर्नेमा नेपाल माइक्रो, कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वार्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुबीमा (माइक्रो इन्स्योरेन्स) कम्पनीहरुको खुद नाफामा सामान्य वृद्धि भएको छ । सञ्चालनमा रहेका ७ लघुबीमा कम्पनीहरुको एक वर्षमा समग्रमा नाफा ११.५३ प्रतिशतले बढेर ६ करोड १६ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यी कम्पनीहरुले ५ करोड ५२ लाख ९५ हजार रुपैयाँ खुद […] Read more














