तीन सय ३८ स्थानीय तहबाट भू-उपयोग वर्गीकरण सम्पन्न, असार मसान्तसम्म समय अवधि
newsare.net
काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन् । भूउपयोग योजना तर्जुमा र कारतीन सय ३८ स्थानीय तहबाट भू-उपयोग वर्गीकरण सम्पन्न, असार मसान्तसम्म समय अवधि
काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन् । ती स्थानीय तहले आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरी कित्तागत सकेका हुन् । देशभरका एक सय ६९ स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी […] Read more














