स्वाभिमान लघुवित्तले लाभांश वितरण नगर्ने, यस्तो छ कारण ?
newsare.net
काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्न घोषणा गरेको लस्वाभिमान लघुवित्तले लाभांश वितरण नगर्ने, यस्तो छ कारण ?
काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्न घोषणा गरेको लाभांशलाई रद्द गरेको छ । जेठ ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस सेयर र ०.५० […] Read more














