लुम्बिनीको नीति तथा कार्यक्रम : सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकता
newsare.net
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमालुम्बिनीको नीति तथा कार्यक्रम : सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकता
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ । प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रममा प्रशासनिक सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले प्रदेशसभाको आठौँ अधिवेसनको छैटौँ बैठकमा आर्थिक वर्ष २०८३ /८४ […] Read more














