नेप्सेमा दोहोरो अंकको वृद्धि, झन्डै ६ अर्बको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धनेप्सेमा दोहोरो अंकको वृद्धि, झन्डै ६ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक २७.८५ अंकले बढेर २ हजार ७ सय ८६.३५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका २ सय ३५ कम्पनीको सेयर भाउ बढेको छ भने २८ कम्पनीको घटेको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम […] Read more














